पहिलो ‘नेशनल डे कन्सर्ट’ : सर्वसाधरणको उत्साहमा प्रधानमन्त्रीसहितकाे सहभागिता (फाेटाे फिचर) – Nepal Press

पहिलो ‘नेशनल डे कन्सर्ट’ : सर्वसाधरणको उत्साहमा प्रधानमन्त्रीसहितकाे सहभागिता (फाेटाे फिचर)

काठमाडौं । नवाैं संविधान दिवस एवम् राष्ट्रिय दिवसको अवसरमा आयोजित ‘नेशनल डे कन्सर्ट’ सम्पन्न भएको छ । दरबारमार्गमा भएको कन्सर्टमा दर्जनौ कलाकारहरुले प्रस्तुति दिएका थिए ।

कन्सर्टमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । नागरिकस्तरबाट आयोजित यो नेशनल डे कन्सर्ट नेपालको इतिहासमा पहिलो हो ।

नागरिकहरुको उत्साहजनक सहभागीतालाई साथ दिन प्रधानमन्त्री केपी शर्मा ओली, धर्मपत्नी राधिका शाक्य, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत पुगेका थिए ।

उनीहरुले झण्डा फहराएर संविधान दिवसको शुभकामना दिए ।


प्रतिक्रिया

One thought on “पहिलो ‘नेशनल डे कन्सर्ट’ : सर्वसाधरणको उत्साहमा प्रधानमन्त्रीसहितकाे सहभागिता (फाेटाे फिचर)

  1. समाजबादी र मार्क्सबादी ले लेखेको संबिधान मानिन्न। यिनीहरूनै मानुन्, र आत्मरत्तिमा रमाउन् । मार्क्सबादी संबिधान ढाल्नै पर्छ, यस्को मृत्यु निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *