एनपीएलमा खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला – Nepal Press

एनपीएलमा खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एनपीएलमा खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला गरेको छ ।

अक्सनमा सहभागी हुने खेलाडीलाई ए बी र सी गरी तीन श्रेणीमा विभाजन गरिएको छ । खेलाडीले आफ्नो इच्छाअनुसार कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ ।

खेलाडी दर्ताका लागि शुल्क एक हजार तोकिएको छ ।

अक्सनमा सहभागी हुन चाहने खेलाडीहरूले यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *