दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
नेपाल प्रेस
२०८१ असोज ६ गते १९:४३
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदलात काठमाडौं अदालत ल्याइएको थियो ।
जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएकाे हाे ।
प्रतिक्रिया
One thought on “दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति”
Leave a Reply
सम्बन्धित खवर
दुर्गाको बोली अराजक भैरहेको छ । यसलाई कसले ढाडस दिएको छ ? स्पष्ट छ चुच्चे नक्साले बदला लिदै छ । तर याद गर चुच्चे नक्सा सम्पूर्ण नेपालीको समर्थनमा जारी भएको थियो । अराजक जत्थाले नेपाली जनता हल्लाउन सक्दैन ।