ओलीसँगको भेटपछि तस्बिर राख्दै भारतीय प्रधानमन्त्री मोदीले लेखे- धेरै राम्रो भेट भयो – Nepal Press

ओलीसँगको भेटपछि तस्बिर राख्दै भारतीय प्रधानमन्त्री मोदीले लेखे- धेरै राम्रो भेट भयो

काठमाडौं । अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको भेट भएपछि मोदीले नेपाल र भारतको सम्बन्ध मजबुद भएको टिप्पणी गरेका छन्।

सामाजिक सन्जालमा ओलीसँगको भेटको तस्बिर राखेर मोदीले यस्तो लेखेका हुन्।

मोदीले लेखेका छन, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसग न्यू योर्कमा धेरै राम्रो भेट भयो । भारत नेपाल सम्बन्ध धेरै मजबुद छ । हामीले यसलाई अझ गति दिन खोजीरहेका छौ। हाम्रा भेटका मुद्दाहरुमा उर्जा, प्रविधि र व्यापारमा केन्द्रित थिए।’


प्रतिक्रिया

One thought on “ओलीसँगको भेटपछि तस्बिर राख्दै भारतीय प्रधानमन्त्री मोदीले लेखे- धेरै राम्रो भेट भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर