काभा महिला क्लब च्याम्पियन नेपाल पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू / भिडिओ) – Nepal Press

काभा महिला क्लब च्याम्पियन नेपाल पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू / भिडिओ)

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत गरिएको छ।

 

स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

माल्दिभ्सको मालेमा भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो ।

पहिलो सेट २५-१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा सफल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *