दुर्गा प्रसाईं पक्राउको विरोधमा मुखमा कालो टेप लगाएर प्रदर्शन (तस्बिरहरु) – Nepal Press

दुर्गा प्रसाईं पक्राउको विरोधमा मुखमा कालो टेप लगाएर प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ ।

लघुबित्त तथा बितिय शोषणविरुद्धको संघर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

सो क्रममा प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेको छन्।प्रसाईंको रिहाइको माग गर्दै उनीहरुले आज पनि माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रसार्ईंलाई शुक्रबार चरित्र हत्या गरेको भन्दै पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर