४१ एसपीको सरूवा, कसलाई कहाँ पठाइयो ? (सूचीसहित)
नेपाल प्रेस
२०८१ असोज ८ गते २०:२७
काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयानुसार असाेज महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको कार्यालयले सरुवा गरेकाे हाे ।
काे कहाँ पुगे ?
प्रतिक्रिया
सम्बन्धित खवर