दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न थप ५ दिनको म्याद थप्न अनुमति
नेपाल प्रेस
२०८१ असोज ९ गते १९:१३
काठमाडौं । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले थप पाँच दिनको म्याद दिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न थप पाँच दिनको समय दिएको हो।
साइबर अपराधको आरोपमा प्रसाईं आइतबार पक्राउ परेका थिए । प्रसाईं अस्पतालमा बसेर हिरासत गुजारिरहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर