सिधा कुरा डटकमको मुद्दामा आज पनि सुनाइएन निर्णय
नेपाल प्रेस
२०८१ असोज १० गते १७:१८
काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकम जोडिएको अवहेलना सम्बन्धी मुद्दामा बिहीबार पनि निर्णय सुनाएन ।
सर्वोच्च अदालत प्रशासनका अनुसार असोज १३ गतेलाई निसुको मिति सरेको छ । साउन १७ गते भएको अन्तिम सुनुवाइको फैसला अझै आएको छैन । निर्णय सुनाउन यसअघि दुईपटक पेशी तोकिएपनि सर्वोच्चले फैसला सार्दै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर