कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने समय परिवर्तन – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने समय परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने समय परिवर्तन भएको छ।

आइतबार दिनको २ बजे सभापति शेरबहादुर देउवा निवास, बुढानीलकण्ठमा बस्ने भनिएकोमा बिहान ९ बजे बस्न लागिएको कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले बताए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।

बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको अभियानलगायतको विषयमा छलफल हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर