सरकारलाई एमालेको ध्यानाकर्षण- महंगी र कालोबजारीको तत्काल नियन्त्रण होस् – Nepal Press

सरकारलाई एमालेको ध्यानाकर्षण- महंगी र कालोबजारीको तत्काल नियन्त्रण होस्

काठमाडौं । नेकपा (एमाले)को सरकारलाई ध्यानाकर्षण गराएको छ । एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर ध्यानाकर्षण गराएकोे हो ।

चाडपर्वको समयमा सडक मर्मत गरी, यातायातको अभावन हुन नदिन, सुरक्षालगायतका विषय भरपर्दो बनाउन सरकारलाई ध्यानाकर्षण गराएको बताए ।

चाडपर्वमा हुनसक्ने महंगी र कालोबजारीको तत्काल अनुगमन गरी गुणस्तरी र सुपथ मुल्य सञ्चालन गर्न माग गरेको छ । चाडपर्वमा हुनसक्ने अराजक गतिविधिलाई रोक्नको लागि स्थानीय प्रशासन परिचालन गर्न आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर