बागमतीले खतराको तह पार गरेपछि करिडोर क्षेत्रकाे अवस्था (तस्बिरहरु / भिडिओ) – Nepal Press

बागमतीले खतराको तह पार गरेपछि करिडोर क्षेत्रकाे अवस्था (तस्बिरहरु / भिडिओ)

काठमाडौं । गए रातिदेखि निरन्तर आएको भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन् ।

बागमती नदीको सतहले खतराको तह पार गरेपछि करिडोर आसपासका क्षेत्रहरु डुबानमा परेका हुन् । त्यहाँका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

करिडोरको पछिल्लो अवस्थाबारे तस्बिरमा हेर्नुस्ः

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *