हनुमन्ते खोलाले ग्यास बुलेट बगाएपछि लिक – Nepal Press

हनुमन्ते खोलाले ग्यास बुलेट बगाएपछि लिक

काठमाडौं । अति भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको समेत पाइएको छ ।

अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको छ । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर