लगातार अति भारी वर्षाको वितण्डाः काठमाडौंका घर डुबे, सडकमा पानी – Nepal Press

लगातार अति भारी वर्षाको वितण्डाः काठमाडौंका घर डुबे, सडकमा पानी

काठमाडौं । लगातारको अति भारी वर्षाका कारण देशभरमा बाढीपहिरोको कारण विभिन्न राजमाग अवरुद्धदेखि घर बगाएका छन् ।

काठमाडौंमा पनि हिजैदेखि परेको अविरल झरीले खोलानालामा पानीको सतह बढेपछि सडक एवम् त्यसक्षेत्रका घर डुबानमा परेका छन् ।

संखमुल क्षेत्र, ललितपुरको च्यासल, युन पार्कलगायत क्षेत्रमा सडकमा पानी उर्लिएपछि आवतजावत समेत प्रभावित बनेको छ ।

हेर्नुस् तस्बिरमा पछिल्लो अवस्थाः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *