मकवानपुर-ललितपुर जोड्ने बागमती पुलकाे आधा भाग बगायाे – Nepal Press

मकवानपुर-ललितपुर जोड्ने बागमती पुलकाे आधा भाग बगायाे

हेटौंडा । लगातारको वर्षाको कारणले कुलेखानीको ड्याम खोलेपछि बागमती खोलामा बढेको बाढीको कारण भिमफेदी -८ इपा र ललितपुर जोडने बगुवा पुलकाे केही भाग बगाएको छ ।

पक्कि पुलको लागि ठेक्का पारेको ठेकेदार को ड्रिलिङ मेशिन सहित स्काभेटर समेत नदिले बगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *