सम्मेलन स्थल जलमग्न भएपछि अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित
नेपाल प्रेस
२०८१ असोज १२ गते १२:२१
काठमाडौं । अखिल (क्रान्तिकारी)ले तेस्रो दिनको बन्दसत्र स्थगित गरेको छ ।
अवरल वर्षापछि कारणले सम्मेलन स्थल वरपर जलमग्न भएको हुँदा बन्दसत्र स्थगित गरिएको अखिल क्रान्तिका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले बताएका छन् ।
बन्दसत्र आइतबार ११ बजे बाट सुरू हुने जनाएका छन् । सम्मेलनको बन्दसत्रमा प्रस्ताव गरिएको विधानमा ३३ सदस्यीय पदाधिकारीसहित २४३ सदस्यीय केन्द्रीय समिति रहनेगरी प्रस्ताव गरिएको छ । यो सम्मेलनले नयाँ नेतृत्व दिनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर