कार्यवाहक प्रधानमन्त्री प्रकाशमानले सिंहदरबारमा बोलाए आकस्मिक बैठक
नेपाल प्रेस
२०८१ असोज १२ गते १५:०७
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकम्सिक बैठक आह्वान गरेका छन् । अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न प्रधानमन्त्री कार्यालयमा बैठक सुरु भएको हो ।
यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो ।
बिहीबारदेखिको लगातार वर्षाले देशभरमा सडक अवरुद्धदेखि जनधनको क्षति गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर