मेडिकल काउन्सिलको परीक्षा पूर्वनिर्धारित मितिमै हुने – Nepal Press

मेडिकल काउन्सिलको परीक्षा पूर्वनिर्धारित मितिमै हुने

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको चिकित्सा प्रमाणपत्र दर्ता परीक्षा पूर्वनिर्धारित मितिमा नै हुने भएको छ ।

सरकारले तत्कालका लागि सबै परीक्षाहरु स्थगित गर्नेय गरेपनि काउन्सिले असोज १३ देखि १५ सम्म तोकिएको परीक्षा हुने जनाएको हो ।

प्राकृतिक विपद्का कारण परीक्षामा संलग्न हुन नसक्ने परीक्षार्थीहरुको हकमा वैकल्पिक व्यवस्था गरिने काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर