अपडेटः बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १०४ पुग्यो – Nepal Press

अपडेटः बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १०४ पुग्यो

काठमाडौं । बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६४ जनाको अवस्था अज्ञात छ । यस्तै ७३ जना घाइते छन् ।

प्रहरीले ३०३९ भन्दा बढीको उद्धार गरिएको जनाएको छ । प्रहरीले लामो यात्रामा निस्किनुभन्दा पहिले जानकारी लिएर मात्रै जान आग्रह समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *