झ्याप्ले खोलाबाट थप ७ वटा शव निकालिए – Nepal Press

झ्याप्ले खोलाबाट थप ७ वटा शव निकालिए

काठमाडौं । झ्याप्ले खोलामा थप ७ वटा शव निकालिएका छन् ।

प्रहरीका अनुसार हाइस गाडीबाट २ महिला र ८ जना पुरुषको शव निकालिएको हो ।

यसअघि आजै तीन वटा शव निकालिएको थियो ।

शनिवार १४ वटा शव निकालिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *