इमेज सहकारी घोटाला प्रकरणमा ढोरपाटन मेयरका दाजु पनि पक्राउ
नेपाल प्रेस
२०८१ असोज १३ गते १४:४४
काठमाडौं । इमेज सहकारी घोटालामा बाग्लुङको ढोरपाटनका मेयर देवकुमार नेपाली र उनका दाजु ओमबहादुर नेपाली पक्राउ परेका छन् । भारतीय प्रहरीको सहयोगमा उनीहरू दुवैलाई पक्राउ गरिएको बताइएको छ ।
५१ वर्षय देवकुमार सुदर्शन सहकारीका पनि उपाध्यक्ष थिए। सहकारी घोटालामा अनुसन्धान सुरु भएपछि दुवै जना फरार भएका थिए ।
इमेज सहकारीमा मात्र एक अर्ब ३८ करोड रुपैयाँभन्दा बढी बचत अपचलन गरेको अभियोग छ।
प्रतिक्रिया
सम्बन्धित खवर