तथ्याङ्क कार्यालयका १७ कर्मचारीको सरुवा (सूचीसहित) – Nepal Press

तथ्याङ्क कार्यालयका १७ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले गणकदेखि तथ्यांक समन्वय अधिकारीसहित १७ जना कर्मचारीको सरुवा गरेको छ ।

कार्यालयले शुक्रबार उनीहरुको सरुवा गरे पनि सरुवा सूची भने आइतबारमात्रै सार्वजनिक गरेको हो ।

सरुवा सूचीअनुसार सरुवा हुनेमा एक जना तथ्याङ्क समन्वय अधिकारी, ५ जना तथ्यांक अधिकृत, ६ जना सुपरिवेक्षक, २ जना खरिदार र ३ जना गणक गरेर १७ जना रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर