हेटौंडा ल्याइयो सिस्नेरी पहिरोमा ज्यान गुमाएका तीन बालकको शव (भिडिओ)
नेपाल प्रेस
२०८१ असोज १४ गते ९:५६
हेटौंडा । सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका तीनजना बालकहरुको शव हेटौंडा ल्याइएकाे छ ।
अहिले मकवानपुर जिल्ला फुटबल संघले हेटौंडाको हुप्रचौरमा मकवानपुरका अनुपम घलान,साइमन योन्जन र बाराका विकल रेग्मीको श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिरहेको छ ।
गत असोज १२ गते एन्फा एकेडेमीमा आवसीय प्रशिक्षण लिइरहेका ४० मध्य ६ जनालाई पहिराेले पुरेको थियो ।
उनीहरुमध्ये तीनजनालाई हेलिकप्टर मार्फत अहिले हेटौंडा ल्याइएको र आफ्नो गृह नगरमा अन्त्यष्टीको तयारी भएको छ ।शवयात्रामा सयौं ब्यक्तिहरु सहभागी छ्न् ।
प्रतिक्रिया
One thought on “हेटौंडा ल्याइयो सिस्नेरी पहिरोमा ज्यान गुमाएका तीन बालकको शव (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
लास माथि किन राजनीति ?