४१३ जना लेखापाल र १३ जना सहलेखापालको सरुवा (सूचीसहित) – Nepal Press

४१३ जना लेखापाल र १३ जना सहलेखापालको सरुवा (सूचीसहित)

काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले ४१३ जना लेखापाल र १३ जना सहलेखापालको एकै पटक सरुवा गरेको छ ।

कार्यालयले गत शुक्रबारको निर्णयबाट गरेको सरुवा सूची आइतबार सार्वजनिक गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर