दुर्गा प्रसाईं पक्राउ परेको आठौं दिनमा मुद्दा दायर, ५ वर्ष कैद माग – Nepal Press

दुर्गा प्रसाईं पक्राउ परेको आठौं दिनमा मुद्दा दायर, ५ वर्ष कैद माग

काठमाडौं । चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर भएको छ ।

विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार उनीविरुद्ध मागदाबी लिइएको छ । प्रसाईंविरुद्ध ५ वर्षसम्म कैद सजाय मागिएको छ ।

प्रसाईंको मंगलबार अदालतमा बयानपछि थुनछेक बहस सुरु हुनेछ । उनी ८ दिनअघि पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर