बाटो खुलेसँगै पृथ्वी राजमार्गमा चल्न थाले रात्रि बस (भिडिओ) – Nepal Press

बाटो खुलेसँगै पृथ्वी राजमार्गमा चल्न थाले रात्रि बस (भिडिओ)

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि सोमबारबाट रात्रि बस सञ्चालनका लागि अनुमति दिइएसँगै बस चल्न थालेका छन् ।

रात्रि बस सञ्चालनका लागि अनुमति दिएसंगै काठमाडौं नयाँ बसपार्कबाट रात्री बस छुटेका छन् । बाटो बन्द भएपछि उपत्यका बाहिर जान नपाएका यात्रुहरु रात्री बस सञ्चालन भएसंगै बसपार्क पुगेका थिए । सोमबार ठूलो संख्यामा रात्रि बस नागढुङ्गा हुँदै बाहिरएका छन् ।

त्यस्तै, तीन दिनदेखि अलपत्र परेका सवारी पनि काठमाडौं भित्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर