राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले तोक्यो ७७ वटै जिल्ला संयोजक (सूचीसहित) – Nepal Press

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले तोक्यो ७७ वटै जिल्ला संयोजक (सूचीसहित)

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्लाहरुको संयोजक मनोनीत गरेको छ ।

काठमाडौंमा बसेको केन्द्रीय नेताहरुको बैठकले जिल्ला संयोजक तोकेको हो ।

बैठकले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट प्रभावितहरुको राहत र उद्धारमा लाग्न समेत निर्देशन दिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर