एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यासभिसको लगातार दोसो जित – Nepal Press

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यासभिसको लगातार दोसो जित

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यासभिसले लगातार दोसो जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३–२ को सेटमा हरायो ।

कर्णालीले यो खेल २५–१५,२३–२५,१७–२५,२५–१९ र १२–५ ले खेल जित्यो। यसअघि कर्णालीले पहिलो खेलमा मधेश पदेशलाई ३–१ को सेटमा हराएको थियो। गन्डकीले दुई खेल खेल्नेक्रममा पहिलो हार ब्यहोरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर