राष्ट्रिय सभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित – Nepal Press

राष्ट्रिय सभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुई विधेयक प्रमाणित गरेका छन्।

अध्यक्ष दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका हुन्।

अध्यक्ष दाहालले प्रमाणित गरेपछि अब विधेयक प्रमाणिकरणका लागि आजै राष्ट्रपतिकहाँ पठाइने बताइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर