प्रधानन्यायाधीशमा राउत र अष्ट्रेलियाको राजदूतमा यादव अनुमोदित (भिडिओ) – Nepal Press

प्रधानन्यायाधीशमा राउत र अष्ट्रेलियाको राजदूतमा यादव अनुमोदित (भिडिओ)

काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ ।

 

बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिस राउतको संसदीय सुनुवाइपछि अनुमोदित भएका हुन् ।

यस्तै समितिले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गरेको छ । बुधबार बसेको बैठकले नै सुनुवाइ सकिएसँगै यादवलाई राजदूतमा अनुमोदन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर