पूर्वडीआईजी जोशीलाई थुनामुक्त गर्न सर्वोच्चले मानेन – Nepal Press

पूर्वडीआईजी जोशीलाई थुनामुक्त गर्न सर्वोच्चले मानेन

काठमाडौं । सर्वोच्च अदालतले सहकारी ठगीमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

तर दशैैँको समय परेकाले तारेखमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्थाको पयोग गर्न पहरीको ध्यानाकर्षण गराएको छ ।

हाल कास्की पहरीको हिरासतमा रहेका जोशीका तर्फबाट उनका छोराले सर्वोच्च अदालतमा बन्दी पत्यक्षीकरणको रिट दायर गरेका थिए ।

तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार उक्त आदेश गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *