च्याम्पियन्स लिग : लिभरपुलको लगातार जित – Nepal Press

च्याम्पियन्स लिग : लिभरपुलको लगातार जित

हेटौँडा । युरोपियन च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुल विजयी भएको छ ।

इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको हो ।

लिभरपुलको जितमा अलिस्टर र मोहमत सलाहले समान १-१ गोल गरे ।

गएराति नै भएको अन्य खेलमा बायर्न म्युनिख एस्टन भिल्लासङ्ग १-० ले पराजित हुँदा मोनाको र डिनामो २(२ को बराबरीमा रोकिए ।

गएराति इटालियन क्लब युभेन्टेसले आरबी लिपेइजलाई ३-२ गोलले पराजित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *