बडादशैँ : काठमाडौं भित्रियो च्याङ्ग्रा (तस्बिरहरू) – Nepal Press

बडादशैँ : काठमाडौं भित्रियो च्याङ्ग्रा (तस्बिरहरू)

काठमाडौं । दशैँ लागेसँगै काठमाडौंमा च्याङ्ग्रा भित्रिएको छ । व्यापारीहरूले पहिलो लट च्याङ्ग्रा ल्याएर बेच्न थालेका हुन् । उनीहरूले जिउँदो प्रतिकेजी साढे १२ सय देखि १३ सयसम्मका दरले बिक्री गरिरहेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने खसीबोका र च्याङ्ग्रा बिक्री वितरणको तालिका सार्वजनिक गरेको छैन ।

यसवर्ष बाढी/पहिरो र डुबानले धेरै ठाउँमा सडक भत्किएकाले उपत्यकामा मासुजन्य र उपभोग्य सामान अभाव हुन सक्ने देखिएको छ ।

केही तस्बिरमा हेरौं खसीबजारमा बिक्रीका लागि राखिएको च्याङ्ग्रा-

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *