स्थानीय तहको उपचुनावका लागि रास्वपासहित २५ दल दर्ता (सूचीसहित) – Nepal Press

स्थानीय तहको उपचुनावका लागि रास्वपासहित २५ दल दर्ता (सूचीसहित)

काठमाडौं । मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा भाग लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा सहभागी नभएको रवि लामिछाने नेतृत्वको रास्वपाले उपचुनावमा सहभागी हुन दल दर्ता गराएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार दल दर्ता सूचीअनुसार पहिलो नम्बरमा नेपाल मजदुर किसान पार्टी छ । अन्तिममा नेपाली जनता दल रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *