सिन्धुली र रामेछाप जोड्ने सुनकोशीको भत्केको बेली ब्रिज जडान सुरु (तस्बिरहरु)
नेपाल प्रेस
२०८१ असोज २० गते १८:२४
काठमाडौं । सिन्धुली र रामेछाप जोड्ने बीपी राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथिको भत्केको बेली ब्रिज जडान कार्य सुरु भएको छ । नेपाली सेनाले पुलको जडान सुरु गरिएको जनाएको छ ।
उक्त पुलको निर्माणपछि राजमार्ग सञ्चालन हुनेछ । दसैंअघि नै सडक सुचारु हुनेगरी कार्य अघि बढाइएको बताइएको छ ।
तस्बिर: नेपाली सेना
प्रतिक्रिया
सम्बन्धित खवर