ग्रेड ‘ए’ का अर्जुन साउद र किशोर महत्तो अनसोल्ड – Nepal Press

ग्रेड ‘ए’ का अर्जुन साउद र किशोर महत्तो अनसोल्ड

काडमाडौं । नेपाल प्रिमियर लिगको अक्सनमा ग्रेड ‘ए’ मा रहेका अर्जुन साउद र किशोर महत्तो पनि अनसोल्ड भएका छन् ।

न्यूनतम मूल्य १० लाख तय भएका अर्जुन र किशोरलाई किन्न कुनै पनि टीमले इच्छा देखाएनन् । अर्जुन विकेटकिपर ब्याटर हुन् । किशोर बलर हुन् ।

राष्ट्रिय टीमबाट खेल्दाखेल्दै किशोर अस्ट्रेलिया पलायन भएका थिए । उनी नेपाल आउने तयारीमा रहेको बुझिएको छ । अर्जुन भने विश्वकप लिग- २ खेल्ने सिलसिलामा क्यानडामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *