एनपीएल अक्सन: देव खनाल १० लाखमा बिक्री – Nepal Press

एनपीएल अक्सन: देव खनाल १० लाखमा बिक्री

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा ग्रेड ‘ए’ मा रहेका देव खनाललाई कर्णाली याकले किनेको छ ।

कर्णालीले देव खनाललाई न्यूनतम मूल्य १० लाखमा किनेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *