स्वास्थ्यमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीचको भेटमा के भयो कुराकानी ? – Nepal Press

स्वास्थ्यमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीचको भेटमा के भयो कुराकानी ?

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका नेता एवम् विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। मंगलबार चौथाइवालेले स्वास्थ्यमन्त्री पौडेलसँग भेट गरेका हुन्।

भेटका क्रममा नेपाल र भारतबीचको द्विदेशीय सम्बन्धका बिषयमा छलफल भएको स्वाथ्यमन्त्री पौडेलले बताएका छन्।

उनले भनेका छन्, ‘भेटका क्रममा हामीले नेपाल र भारतबीचको द्विदेशीय सम्बन्धका साथै नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको मित्रताका विविध आयामबारे विचारविमर्श गर्यौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर