एमाले सचिवालय बैठक बस्दै – Nepal Press

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा मध्यान्ह १२ बजे बस्ने छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा दशैंको शभकामना आदानप्रदान र बाढी पहिरोमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *