प्रधानमन्त्री र अर्थमन्त्रीले गरे राष्ट्रपतिबाट टीका ग्रहण – Nepal Press

प्रधानमन्त्री र अर्थमन्त्रीले गरे राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले दशैंको टीका ग्रहण गरेका छन् ।

उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गरेका हुन् ।

यसअघि प्रधानमन्त्री र राष्ट्रपतिले आफ्ना मान्यजनको हातबाट शुभसाइतमा टीका ग्रहण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *