पूर्वराजाबाट दशैंको टीका लगाउने सर्वसाधारणको भीड (तस्बिरहरू)
नेपाल प्रेस
२०८१ असोज २६ गते १७:०७
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।
शनिवार अपराह्न ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।
पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो ।
पूर्वराजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।
दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैंघर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।
प्रतिक्रिया
One thought on “पूर्वराजाबाट दशैंको टीका लगाउने सर्वसाधारणको भीड (तस्बिरहरू)”
Leave a Reply
सम्बन्धित खवर
Our King our Proud