महिला साफ च्याम्पियनसीप खेल्न पाकिस्तानी टोली नेपाल आइपुग्यो – Nepal Press

महिला साफ च्याम्पियनसीप खेल्न पाकिस्तानी टोली नेपाल आइपुग्यो

काठमाडौं । काठमाडौंमा हुने महिला साफ च्याम्पियनसीप खेल्न पाकिस्तानी टोली नेपाल आइपुगेको छ ।

पाकिस्तानी टोलीका खलाडी र अफिसियलहरुलई एन्फा सहायक महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश साहले स्वागत गरेका थिए ।

नेपालले लगातार तेस्रो पटक महिला साफ च्याम्पियनसिपको आयोजना गर्दैछ ।

प्रतियोगिता बिहीबारबाट सुरु हुनेछ । पाकिस्तानले उद्घाटन खेलमा भारतसँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगितामा नेपालसहित ७ देश समावेश छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *