एकैदिन १४ सयले बढ्याे सुनकाे भाउ – Nepal Press

एकैदिन १४ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ ।

गत बुधबार (दशैं बिदाको अघिल्लो दिन) प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

दशैंअघि प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी दशैंपछिको पहिलो दिन १९२५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *