अमेरिकाविरुद्ध नेपालको राम्रो बलिङ – Nepal Press

अमेरिकाविरुद्ध नेपालको राम्रो बलिङ

काठमाडौं । पहिलो टी-२०आई खेलमा अमेरिकाविरुद्ध नेपालले राम्रो बलिङ गरेको छ ।

१६५ रनको लक्ष्य पछ्याएको अमेरिका ८ रन जोड्दा २ विकेट गुमाएको छ ।

नेपालका करण केसी र रिजन ढकालले १-१ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *