जिल्ला अदालतबाट निस्किए एसपी र डीएसपी, पक्राउ पूर्जीबारे बोलेनन् – Nepal Press

जिल्ला अदालतबाट निस्किए एसपी र डीएसपी, पक्राउ पूर्जीबारे बोलेनन्

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेतरहेका एसपी श्याम ओलिया जिल्ला अदालत कास्कीबाट बाहिरिएका छन् । उनीसँगै डीएसपी बसन्त शर्मा पनि निस्किए ।

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी माग्न दुई प्रहरी अधिकारी जिल्ला अदालत कास्कीमा उपस्थित भएको चर्चा चलिरहेको छ । तर, अदालतबाट निस्किँदै गर्दा उनीहरुले यसबारे केही पनि बताएनन् ।

‘आधिकारिक सूचना आएपछि थाहा पाउनुहुन्छ,’ उनले यति मात्र भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर