ओमानका कप्तान अकिबले विराटनगर किङ्सबाट एनपीएल खेल्ने – Nepal Press

ओमानका कप्तान अकिबले विराटनगर किङ्सबाट एनपीएल खेल्ने

काठमाडौं । ओमानका कप्तान अकिब ल्यासले विराटनगर किङ्सबाट एनपीएल खेल्ने भएका छन् ।

विराटनगरले सामाजिक सञ्जालमार्फत अकिब टीममा समावेश भएको जानकारी दिएको हो ।

उनले ओमानका लागि ३२ ओडिआई खेल्दै १२३४ रन बनाएका छन् । यस्तै ५६ टी-२० मा १३३० रन बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *