राष्ट्रिय भलिबल टोलीका मानबहादुर श्रेष्ठले कप्तानसँगै अन्तर्राष्ट्रिय खेलबाट लिए सन्न्यास (भिडिओ) – Nepal Press

राष्ट्रिय भलिबल टोलीका मानबहादुर श्रेष्ठले कप्तानसँगै अन्तर्राष्ट्रिय खेलबाट लिए सन्न्यास (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले कप्तानसँगै अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएका छन् ।

उनले आज आफ्नो सामाजिक सन्जालमार्फत कप्तानीसँगै अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । नयाँ खेलाडीलाई अवसर दिन आफूले सन्न्यास लिएको श्रेष्ठले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर