अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य – Nepal Press

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

काठमाडौं । अमेरिकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि

१५७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युएसएले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्रै बनाउन सक्यो ।

अमेरिकाका लागि सैजेता मुक्कमल्लाले ६८ रन बनाए । मिलिन्द कुमार ४३ रन बनाए ।

यस्तै, नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *