विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषकाे बैठकमा भाग लिन अमेरिका जाँदै अर्थमन्त्री पौडेल
नेपाल प्रेस
२०८१ कार्तिक ५ गते १६:४९
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डीसी जाने भएका छन् ।
अमेरिकामा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको छ । उनी कार्तिक दोस्रो साता स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर