मालदिभ्समाथि नेपालको गोल वर्षा, ८-० ले अगाडि – Nepal Press

मालदिभ्समाथि नेपालको गोल वर्षा, ८-० ले अगाडि

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले भइरहेको खेलमा नेपालले मालदिभ्समाथी गोलको वर्षा गरेको छ ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल दोस्रो हाफ जारी रहँदा ८-० गोलले अगाडि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *